होटल र्‍याडिसनको अकुपेन्सी घट्दा व्यापारमा कमी, अपार्टमेन्टले बिजनेस बढाउने आश

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको होटल र्‍याडिसनले गत आर्थिक वर्षको साढे ८ महिनामा पौने ७६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले साढे ८ महिनामा ७५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । होरियन्टल होटलले व्यवस्थापन गर्दै आएको पाँचतारे होटल र्‍याडिसनले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, … Continue reading होटल र्‍याडिसनको अकुपेन्सी घट्दा व्यापारमा कमी, अपार्टमेन्टले बिजनेस बढाउने आश