रुस-चीन-भारत साझेदारी: पश्चिमी प्रभुत्वविरुद्ध दरिलो गठबन्धन, नेपाललाई पनि लाभ

रुस, भारत र चीनले रणनीतिक साझेदारीका लागि अनौपचारिक सहमति जनाएका छन् । आरआईसी भनिने यस त्रिदेशीय गठबन्धनलाई पश्चिमविरुद्धको खेमाबन्दी भन्दा पनि पूर्वीय शक्तिराष्ट्रहरूको राष्ट्रिय स्वार्थको मिलनविन्दुका रूपमा बुझ्नुपर्छ । सन् १९९० को दशकमा रुसी रणनीतिक चिन्तक येभ्गेनी प्रिमाकोभले यसको प्रस्ताव गरेका थिए । शीतयुद्धको अन्त्यपछि अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम भएपछि त्यसलाई काउन्टर दिनका लागि प्रिमाकोभले … Continue reading रुस-चीन-भारत साझेदारी: पश्चिमी प्रभुत्वविरुद्ध दरिलो गठबन्धन, नेपाललाई पनि लाभ