काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२-०८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषीराम भण्डारीले जानकारी दिएका छन् । बोर्डले सुरक्षित, भरपर्दा … Continue reading नेपाल पर्यटन बोर्डको बजेट: ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed