काठमाडौं बाहिर जहाज राख्नुपर्ने क्यानको निर्णय वायुसेवाले मान्नुपर्ने, सिम्रिक एयरको रिट खारेज
काठमाडौं । आन्तरिक वायुसेवाले काठमाडौं बाहिर जहाज राख्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको २०७९ असार ५ गतेको निर्णयलाई मान्नुपर्ने बाध्यकारी व्यवस्था भएको छ । हवाई जहाज सञ्चालक कम्पनीहरुले तोकिएको आधार (अपरेसन वेस) विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय ३ वर्ष अगाडि क्यानले गरेको थियो । क्यानको उक्त निर्णयपछि काठमाडौंमा … Continue reading काठमाडौं बाहिर जहाज राख्नुपर्ने क्यानको निर्णय वायुसेवाले मान्नुपर्ने, सिम्रिक एयरको रिट खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed