दुर्गा प्रसाईंले बनाइरहेको पाँचतारे होटलको लागत सवा ३ अर्ब पुग्यो, अर्को वर्ष सञ्चालनमा आउने

काठमाडौं । विवादास्पत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको बिर्तामोडमा सवा तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा पाँचतारे होटल बनाइरेहका छन् । होटल अट्रियम प्रालिले बिर्तामोडमा ३ अर्ब २९ करोड ८० लाख रुपैयाँमा बिर्तामोडमा पाँचतारे होटल बनाउने भएका हुन् । सन् २०१६ मा स्थापना भएको कम्पनीले १६ हजार ८ सय ४३ स्क्वायरफिटमा होटल निर्माण गर्नेछ । होटलमा … Continue reading दुर्गा प्रसाईंले बनाइरहेको पाँचतारे होटलको लागत सवा ३ अर्ब पुग्यो, अर्को वर्ष सञ्चालनमा आउने