अन्डरराइटिङमा बिमा कम्पनीको लापरबाही, सही मूल्यांकन नगरी फसाएको भन्दै प्राधिकरण पुग्छन् बिमित
काठमाडौं । नेपाल बिमा प्राधिकरणमा फाइनान्सियल अन्डरराइटिङ सम्बन्धी उजुरी दिनप्रतिदिन बढ्दै गएका छन् । बिमितको आय र आर्थिक हैसियतको यथोचित मूल्यांकन नगरी क्षमताले नधान्ने किसिमको बिमा गराउने प्रचलनले प्राधिकरणमा फाइनान्सियल अन्डरराइटिङ सम्बन्धी उजुरी बढ्दै गएको हो । बिमा गराउने प्रस्ताव दर्ताका क्रममा एजेन्टले बिमितको तिर्न सक्ने क्षमता मूल्यांकन गरी सोहीअनुसारको बिमा निर्धारण गर्नुपर्ने हुन्छ । … Continue reading अन्डरराइटिङमा बिमा कम्पनीको लापरबाही, सही मूल्यांकन नगरी फसाएको भन्दै प्राधिकरण पुग्छन् बिमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed