खरदारको जागिर नपाएपछि उद्योगी बनेका नवीन रिजाल: पानी ट्यांकीसहितका उद्योग हाँक्दै, सयौंलाई रोजगारी

विराटनगर । साढे तीन दशक पहिला नवीन रिजाल विराटनगर बजारमा कवाडीसँग उधारोमा प्लास्टिकको स्क्रयाप किनेर दाना बनाउँथे, अनि त्यही दाना बिक्री गरेर उधारो तिर्ने व्यवसाय गर्थे । सँगै केही समय ग्रिजको व्यापार पनि गरे । दुवै कामबाट सन्तुष्ट हुन नसकेपछि उनलाई व्यवसाय गर्ने मनै मरेर आयो । त्यसपछि नवीनलाई कार्यालय सहयोगी माथिको खरदार सहित जुनसुकै … Continue reading खरदारको जागिर नपाएपछि उद्योगी बनेका नवीन रिजाल: पानी ट्यांकीसहितका उद्योग हाँक्दै, सयौंलाई रोजगारी