चेक बाउन्सको निवेदन दिएको ५ दिनमै कालोसूचीमा पर्ने
काठमाडौं । चेक अनादरको लागि निवेदन प्राप्त भएको ५ कार्यदिभित्र बैंकले कर्जा सूचना केन्द्रलाई पठाउनुपर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘अनादर प्रमाणित भएको चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था तथा निजसँग सम्बन्धित पक्षहरुलाई कालोसूचीमा राख्न निवेदन प्राप्त … Continue reading चेक बाउन्सको निवेदन दिएको ५ दिनमै कालोसूचीमा पर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed