धितो लिलामका लागि घरबाटो सिफारिस लिन गएका बैंकका कर्मचारीलाई वडाध्यक्षले कुटे

काठमाडौं । जनकपुरधाम उपमहानगरका एक वडाध्यक्षले बैंकका कर्मचारीलाई कुटेपछि बैंकरहरुले सुरक्षाको प्रत्याभूति माग गरेका छन् । धितो लिलाम प्रक्रियाको लागि घरबाटो सिफारिसको लागि पुगेको जानकी फाइनान्सका एक कर्मचारीलाई जनकपुर उपमहानगरका एक वडाध्यक्षले कुटपिट गरेका हुन् । बैंकका कर्मचारीमाथि कुटपिट गरेर घटना बाहिर नल्याउन धम्की दिएपछि कम्पनीले उक्त घटनालाई सार्वजनिक नगर्ने प्रयास गरेको छ । कर्जा … Continue reading धितो लिलामका लागि घरबाटो सिफारिस लिन गएका बैंकका कर्मचारीलाई वडाध्यक्षले कुटे