काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नयाँ बैंक सञ्चालनका लागि इजाजतपत्र (लाइसेन्स) खुला गरिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेको श्रेष्ठले लामो समयदेखि बन्द लाइसेन्स अब खोल्नुपर्ने तर्क गरेका हुन् । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको लाइसेन्स डेढ दशकदेखि दिइएको छैन भने लघुवित्तको पनि इजाजतपत्र नदिएको … Continue reading डेढ दशकदेखि बन्द बैंकको लाइसेन्स खोल्न पूर्वउपाध्यक्ष श्रेष्ठको सुझाव, ‘लघुवित्तलाई वाणिज्य बैंकमा विलय गरौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed