बजेट स्वीकृतिको समयसीमाले पर्यटन बोर्डलाई दबाब, असारभित्रै स्वीकृत गराउने तयारी
काठमाडौं । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने नेपालको एक मात्रै सार्वजनिक निजी सार्वजनिक (पीपीपी) मोडलको नमूना संस्था नेपाल पर्यटन बोर्डलाई बजेट ल्याउने समयसीमाको दबाब परेको छ । बोर्डले असार २५ मै बजेट ल्याएर साउनदेखि कार्यान्वयन गर्नुपर्ने भएकोले बोर्डलाई छिटो बजेट ल्याउनुपर्ने दबाब बढेको हो । बोर्डलाई तोकिएको समयसीमासँगै चालु आर्थिक वर्ष (असार मसान्त)भित्रै बजेट … Continue reading बजेट स्वीकृतिको समयसीमाले पर्यटन बोर्डलाई दबाब, असारभित्रै स्वीकृत गराउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed