रसुवामा बाढी: टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगायो
काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको … Continue reading रसुवामा बाढी: टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed