अटो व्यवसायी विभाजितः हौसिएको नाइमा र पहिलो वर्ष नै नाडाले बेहोरेको चोट
काठमाडौं । पाँच दशक लामो इतिहास बोकेको नाडा अटोमोबाल्स एशोसिएसन अफ नेपाल (नाडा) विभाजनको पहिलो वर्षमै निरीह सावित भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) छुट्टिएर अर्को संस्था बनेको पहिलो वर्षमा नै नाडा निरीह सावित भएको हो । हाल दुबै संस्था अटो शोको तयारीमा छन् भने दुबैले यसैलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् … Continue reading अटो व्यवसायी विभाजितः हौसिएको नाइमा र पहिलो वर्ष नै नाडाले बेहोरेको चोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed