तातोपानी नाकाबाट पहिलोपटक स्थलमार्ग हुँदै हेलिकप्टर आयात

काठमाडौं । नेपालको तातोपानी भन्सार नाकाबाट पहिलोपटक हेलिकप्टर आयात भएको छ। चीनको तियाजिन सहरस्थित एयरबस कम्पनीको उत्पादन रहेको हेलिकप्टर माउन्टेन हेलिकप्टर्स प्रालिले खरिद गरि ल्याएको हो । ४० फुटे टेलरमा राखेर सडकमार्ग हुँदै हेलिकप्टर नेपाल ल्याइएको हो । तातोपानी भन्सारका प्रमुख अनिरुद्र थापाका अनुसार यो हेलिकप्टर चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हो र हाल भन्सार … Continue reading तातोपानी नाकाबाट पहिलोपटक स्थलमार्ग हुँदै हेलिकप्टर आयात