मौद्रिक नीतिले डोहोर्‍याएको पूँजीबजार

नेपाली शेयर बजारले कुनै विषयलाई सर्वाधिक चासोका साथ हेर्छ भने त्यो मौद्रिक नीति हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु अगावैदेखि पछिसम्म पनि शेयर बजारमा त्यसको सकारात्मक/नकारात्मक प्रभाव देखिरहन्छ । अर्थतन्त्रको अवस्था, सरकारले लिने नीति र अगाडि सार्ने कार्यक्रम, बजेट तथा  पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) जस्ता निकायले ल्याउने नीतिले धितोपत्र बजारलाई निर्देशित … Continue reading मौद्रिक नीतिले डोहोर्‍याएको पूँजीबजार