थाइल्यान्डमा कूको चर्चा: चिनियाँ रेलमार्ग सम्झौता प्रमुख कारण ?
काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेतोङतार्न शिनावात्राको राजीनामा माग्दै लगातार प्रदर्शनहरू भइरहँदा कतै फेरि सैन्य कू हुन लागेको त हैन भनी आशंका व्यक्त गरिएका छन् । अमेरिकाको प्रभावशाली थिंकट्यांक काउन्सिल अन फरेन रिलेशन्समा जोशुआ कुर्लान्तजिकले लेखेको ‘इज ए कू कमिङ सून इन थाइल्यान्ड ?’ शीर्षकको लेखले थाइल्यान्डमा कूको सम्भावनालाई औंल्याएको हो । सन् १९३० को दशकमा … Continue reading थाइल्यान्डमा कूको चर्चा: चिनियाँ रेलमार्ग सम्झौता प्रमुख कारण ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed