कृषिमा लगानीको बाढी, उत्पादनमा खडेरी

पछिल्लो ११ आर्थिक वर्षमा कृषि क्षेत्रमा नियमित बजेट र विभिन्न अनुदान गरी साढे ५ खर्ब रुपैयाँ खर्च भएको छ। तर, सोही अवधिमा कृषिजन्य वस्तुको आयात भने १८५ प्रतिशतले बढेको छ। पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले कृषिमा रकेटको गतिमा ऋण लगानी विस्तार गरिरहेका छन् । सरकारले दिने अनुदान पनि उस्तै गरी विस्तार भइरहेको छ । … Continue reading कृषिमा लगानीको बाढी, उत्पादनमा खडेरी