राइड सेयरिङ स्थगन ‘नगर्नु’ भन्दै सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड सेयरिङ तथा सेल्फ ड्राइभ स्थगन नगर्न अन्तरिम आदेश जारी गरेको हो । संविधान र संघीयताको मर्मबिपरीत, मानव अधिकार खिलापमा भएको आन्दोलनलाई देखाउँदै संघले नियमावली स्थगन गर्न पत्राचार … Continue reading राइड सेयरिङ स्थगन ‘नगर्नु’ भन्दै सर्वोच्चको अन्तरिम आदेश