मौद्रिक र वित्त नीति एउटाले रोक्ने, अर्कोले खोल्ने गरेर अर्थतन्त्र अगाडि बढ्दैन

नेपाल राष्ट्र बैंक ७ दशकको हुँदै गर्दा १८ औं गभर्नरको रूपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । यति लामो अवधिमा केन्द्रीय बैंक एउटा प्रभावशाली नियामक निकायको रूपमा स्थापित भएको छ । तर, पछिल्लो केही वर्षयता केन्द्रीय बैंकको स्वायत्तता, केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक नीतिको स्वतन्त्रता जस्ता विषयमा प्रश्न उठेको छ । केही वर्षयता … Continue reading मौद्रिक र वित्त नीति एउटाले रोक्ने, अर्कोले खोल्ने गरेर अर्थतन्त्र अगाडि बढ्दैन