रुपन्देहीमा २ अर्ब लगानीमा फर्स्ट च्वाइस फुड्स स्थापना, बजारमा ल्यायो दुई उत्पादन
काठमाण्डौं । रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको फर्स्ट च्वाइस फुड्स प्राइभेट लिमिटेडले ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ नामको दुई उत्पादन बजारमा सार्वजनिक गरेको छ । बिहिबार राजधानीमा एउटा कार्यक्रमको आयोजना गर्दै यो उद्योगले ति दुवै उत्पादन बजारिकरणको लागि सार्वजनिक गरेको हो । गुल्मीको मदाने गाउँपालिका–६ घर भई बुटवलमा बस्दै आएका व्यवसायी कृष्णप्रसाद … Continue reading रुपन्देहीमा २ अर्ब लगानीमा फर्स्ट च्वाइस फुड्स स्थापना, बजारमा ल्यायो दुई उत्पादन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed