दैलेखमा पाइयो ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास, कूल ४३० अर्ब घनमिटर हुने प्रक्षेपण, कुन तहमा कति भेटियो ?

काठमाडौं । दैलेखको जलजलेमा लामो समयदेखि अध्ययन गरिरहेको चिनियाँ अध्ययन टोलीले उक्त क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास  (मिथेन) रहेको निश्कर्षसहितको आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जलजलेको भुगर्भमा ११२ अर्ब घनमिटर बराबर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको क्लिकमाण्डुलाई जानकारी दिए । चिनियाँ अध्ययन टोलीले अध्ययन गरेर … Continue reading दैलेखमा पाइयो ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास, कूल ४३० अर्ब घनमिटर हुने प्रक्षेपण, कुन तहमा कति भेटियो ?