आर्थिक पत्रकारका संस्था सेजन, नाफिज र फेजालाई एक–एक करोड अनुदान

काठमाडौं । आर्थिक पत्रकारहरुको तीन वटा संस्थालाई सरकारले एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चार मन्त्रालयबाट भुक्तानी हुने गरी एक एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक विकास कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकास संघ (नाफिज) … Continue reading आर्थिक पत्रकारका संस्था सेजन, नाफिज र फेजालाई एक–एक करोड अनुदान