राजेन्द्र शाक्यको रोयल टुलिप होटल सञ्चालनमा, सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु
काठमाडौं । व्यवसायी राजेन्द्र शाक्यले भित्र्याएको रोयल टुलिप ब्राण्डको होटल सञ्चालनमा आएको छ । यसले हालसम्म संचालनमा रहेकामध्ये सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु गरेको छ । ललितपुरको ग्वार्कोमा रहेको यो होटलमा ३०८ वटा कोठा रहेको छ । हालसम्म सञ्चालनमा रहेका नेपालका अरु पाँचतारे होटल सबैको कोठा संख्या ३ सय भन्दा कम भएकोले यो … Continue reading राजेन्द्र शाक्यको रोयल टुलिप होटल सञ्चालनमा, सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed