गोल्छा ग्रुपका दुई कम्पनीले ९ महिनामा गरे साढे १७ अर्ब रुपैयाँ बढीको व्यापार
काठमाडौं । गोल्छा ग्रुपको दुई कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा साढे १७ अर्ब बढीको व्यापार गरेको छ । ग्रुपको हंसराज हुलासचन्द एण्ड कम्पनी र हुलास अटो क्राफ्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १७ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । ग्रुपको हंसराज हुलासचन्द एण्ड कम्पनीले चालु आवको ९ महिनाको अवधिमा … Continue reading गोल्छा ग्रुपका दुई कम्पनीले ९ महिनामा गरे साढे १७ अर्ब रुपैयाँ बढीको व्यापार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed