बिमा प्राधिकरणका कर्मचारीको तलब अन्य नियामकको बराबर बनाउने प्रस्ताव, ९० प्रतिशतसम्म बढ्ने
काठमाडौं । नेपाल बिमा प्राधिकरणका कर्मचारीको तलब तथा सेवा सुविधा बढाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । बिमा प्राधिकरणबाट लामो समयदेखि कर्मचारीको सेवा सुविधा समायोजन नभएको भन्दै उक्त प्रस्ताव अर्थ मन्त्रालय पुगेको हो । मन्त्रालय स्रोतका अनुसार प्राधिकरणका कर्मचारीको सेवा सुविधा औसत ९० प्रतिशतसम्म बढ्नेगरीको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । ‘बिमा प्राधिकरणबाट आफ्नो कर्मचारीको … Continue reading बिमा प्राधिकरणका कर्मचारीको तलब अन्य नियामकको बराबर बनाउने प्रस्ताव, ९० प्रतिशतसम्म बढ्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed