टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार, प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल टेलिकमको विलिङको ठेक्कामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । टेलिकमकी प्रवन्ध निर्देशक संगित पहाडीसहित १८ जना व्यक्ति विरुद्ध मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी अख्तियारले … Continue reading टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार, प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर