बंगलादेशसँगको तनावका कारण नयाँ भूरणनीति बनाउँदै भारत

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले केही दिनअघि चीन भ्रमण गर्दा भारतको पूर्वोत्तर राज्यहरू भूपरिवेष्ठित भएको कुरा उठाएका थिए । हिन्द महासागरमा ती राज्यहरूको पहुँच नभएको भन्दै उनले बंगलादेशको बाटो भएर मात्र ती राज्यले समुद्रसम्म आवागमन गर्न सक्ने उनको भनाइ थियो । युनुसको यस कुरामा चित्त नबुझाएको भारतले स्थलमार्ग भएर बंगलादेशबाट भारतको उत्तरपूर्वी राज्यसम्म पुग्ने … Continue reading बंगलादेशसँगको तनावका कारण नयाँ भूरणनीति बनाउँदै भारत