राष्ट्र बैंकको १८ औं गभर्नर बनेका डा. विश्वनाथ पौडेल को हुन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर बनाएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोकत्वको समितिले सिफारिस गरेको ३ नाममध्ये मन्त्रिपरिषदले पौडललाई राष्ट्र बैंकको साँचो सुम्पिएको हो । मन्त्रिपरिषद् बैठक अघि सोमबार नै बसेको सिफारिस समिति बैठकले गभर्नर नियुक्तिको लागि ३ … Continue reading राष्ट्र बैंकको १८ औं गभर्नर बनेका डा. विश्वनाथ पौडेल को हुन् ?