एमआरपी कार्यान्वयन गरिछाड्ने सरकारको प्रतिवद्धता, व्यापारी किन बिरोधमा उत्रिए ?

काठमाडौं । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने कानूनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याउने संकेत गरेको छ । व्यापारीहरूले बिरोध गरिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको लेबल नराखी कारोबार गर्नेहरुलाई अनुगमन गरी थप कारबाही गर्ने जनाएको छ । अधिकतम बिक्री मूल्यले बजार बिग्रिएको र जरिवानाले … Continue reading एमआरपी कार्यान्वयन गरिछाड्ने सरकारको प्रतिवद्धता, व्यापारी किन बिरोधमा उत्रिए ?