सबा ३ अर्ब भ्रष्टाचार भएको भनिएको टेरामक्स प्रकरण के हो ?
काठमाडौं । टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाली कांग्रेसका सांसदसमेत रहेका पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरूमाथि कूल ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार आरोप लगाइएको छ । अख्तियारले तत्कालीन सूचना तथा … Continue reading सबा ३ अर्ब भ्रष्टाचार भएको भनिएको टेरामक्स प्रकरण के हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed