एमडीएमएसमा सफाइ पाएका दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई फेरि टेरामक्समा भ्रष्टाचार मुद्दा

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा सफाइ पाएका नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई फेरि अख्तियारले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराममक्स) प्रकरणमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाललाई विशेष अदालतले एमडीएमएस खरिद प्रकरणमा ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ जरिवानासहित १३ महिना कैद सजाय तोकेर अरु … Continue reading एमडीएमएसमा सफाइ पाएका दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई फेरि टेरामक्समा भ्रष्टाचार मुद्दा