भारत-पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक: ‘आतंकविरुद्धको लडाइँमा सँगै छौं’

काठमाडौं । भारतको पाहलगाममा २२ अप्रिल २०२५ मा पर्यटकहरू लक्षित गरी गरिएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । सो घटनामा एक नेपाली नागरिकको समेत ज्यान गएको थियो । परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दुःखद घडीमा नेपाल र भारत साझा पीडा र दुःखमा एक भएर … Continue reading भारत-पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक: ‘आतंकविरुद्धको लडाइँमा सँगै छौं’