भारत-पाकिस्तानबीच युद्ध सुरु: ५ भारतीय लडाकु विमान खसालेको पाकिस्तानको दाबी, ११ जनाको मृत्यु
काठमाडौं । भारत र पाकिस्तानबीच जम्मू-कश्मीरको पहलगाममा पर्यटकमाथि हमला भएपछि अवस्था तनावपूर्ण बनेको छ । २६ जनाको हत्या भएको घटनापछि भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ भने पाकिस्ताले पनि भारतमाथि जवाफी आक्रमण गरेको छ । भारत प्रशासित काश्मीरमा पाकिस्तानी सेनाले गरेको गोला प्रहारमा तीन जना सर्वसाधारणको ज्यान गएको भारतीय सेनाले जनाएको छ । नियन्त्रण रेखा … Continue reading भारत-पाकिस्तानबीच युद्ध सुरु: ५ भारतीय लडाकु विमान खसालेको पाकिस्तानको दाबी, ११ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed