काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको स्वामित्वमा रहेको सिजी हस्पिटालिटीले फिलिपिन्सको फिलिपिन वेलनेस सेन्टरलाई अटोग्राफ कलेक्सन रिसोर्टमा परिणत गर्नका लागि म्यारिएट इन्टरनेसनलसँग सम्झौता गरेको छ । दक्षिणी मनिलामा रहेको द फार्म एट सान बेनिटोलाई म्यारिएटले नयाँ ढाँचामा ढालेर व्यवसाय गर्ने तयारी गरेको हो । जुन फिलिपिन्समा पहिलो अटोग्राफ कलेक्सन रिसोर्टको रुपमा स्थापित हुनेछ … Continue reading फिलिपिन्समा अटोग्राफ कलेक्सन रिसोर्ट बनाउँदै चौधरी: मेरियटसँग सम्झौता, चिनियाँ र भारतीयसँग प्रतिस्पर्धा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed