‘एक महिना बितिसक्दा एउटा गभर्नर नियुक्त गर्न सक्नुभएन, दुई तिहाइको अहंकारको बेलुन फुटिसक्यो’
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले गभर्नर नियुक्त हुन नसेको देख्दा दुई तिहाइको सरकारको अहंकाररुपि बेलुन फुटिसकेको टिप्पणी गरे । ‘एक महिना … Continue reading ‘एक महिना बितिसक्दा एउटा गभर्नर नियुक्त गर्न सक्नुभएन, दुई तिहाइको अहंकारको बेलुन फुटिसक्यो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed