केरुङ-तातोपानी नाकामा ‘पास’ को सिण्डिकेट: व्यापारी हेरेको हेर्‍यै !

काठमाडौं । उत्तरी छिमेकी चीनको व्यापारिक सहर केरुङबाट सहज रुपमा आयात निर्यात सम्बन्धी व्यापार गर्न व्यवसायीलाई कठिनाइ भएको छ । सरकारले चीनको केरुङसम्म जान रसुवावासीलाई मात्रै प्रवेश पासको व्यवस्था गरेको छ । सोही नाकामार्फत वर्षको अर्बौं रुपैयाँ बराबरको कारोबार गर्ने बाहिरी जिल्लाका व्यापारी र चालकको हकमा प्रवेश पासको व्यवस्था नहुँदा व्यवसायीलाई कठिनाइ भइरहेको छ । … Continue reading केरुङ-तातोपानी नाकामा ‘पास’ को सिण्डिकेट: व्यापारी हेरेको हेर्‍यै !