नेपाल विद्युत् प्राधिकरणको स्वेतपत्र जारी, प्राधिकरण सवा ५ अर्ब नोक्सानीमा (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गरेका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरेको छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकशाक्यले भने ‘आगामी दिनमा प्राधिकरणको भावी योजना बनाउन, आफ्नो कार्यकालमा … Continue reading नेपाल विद्युत् प्राधिकरणको स्वेतपत्र जारी, प्राधिकरण सवा ५ अर्ब नोक्सानीमा (पूर्ण पाठसहित)