विराटनगरको मंगतुराम समूहका १ अर्ब ४ करोडको सम्पत्ति लिलामीमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विराटनगरको मंगतुराम समूहका कम्पनीको धितो लिलामीको प्रक्रिया अगाडि बढाएको छ । मंगतुराम सूहका ९ वटा कम्पनी तथा उनका परिवारका सम्पत्तिको धितो लिलामीको प्रक्रिया अगाडि बढाएको हो । विराटनगरको प्रतिष्ठित तथा व्यवसायमा आक्रामक ढंगले उदाएको मंगतुराम समूह पूर्णरुपमा टाट पल्टेको ५ वर्ष भइसकेको छ। समूहका अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल … Continue reading विराटनगरको मंगतुराम समूहका १ अर्ब ४ करोडको सम्पत्ति लिलामीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed