गुणाकरलाई गभर्नर बन्न अदालतले रोकेन, ६५ वर्ष नाघेकालाई अवरोध कायमै

काठमाडौं । ६५ वर्ष नाघेको व्यक्तिलाई तत्काल गभर्नर नियुक्त गर्न नमिल्ने भएको छ । अर्थमन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्डमा गरेको संशोधन कार्यान्वयन नगर्ने सम्बन्धमा यसअघिको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ । बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गभर्नरको उमेहद खारेज गर्ने संशोधित मापदण्ड कार्यान्वयन नगर्ने … Continue reading गुणाकरलाई गभर्नर बन्न अदालतले रोकेन, ६५ वर्ष नाघेकालाई अवरोध कायमै