अर्थतन्त्रका १८ वटै क्षेत्रमा सुधार, सबैभन्दा बढी वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा

काठमाडौं । नेपालको अर्थतन्त्रका १८ वटै क्षेत्रमा सुधार देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार पछिल्ला वर्षमा उद्योग तथा निर्माण क्षेत्र ऋणात्मक रहेकामा यी क्षेत्र पनि धनात्मक रहेको छ । सरकारका अनुसार चालु आवमा सबैभन्दा बढी वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा हुने देखिएको छ । औद्योगिक वर्गीकरणअनुसार १८ मध्ये दोस्रो बढी … Continue reading अर्थतन्त्रका १८ वटै क्षेत्रमा सुधार, सबैभन्दा बढी वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा