नेपालीको वार्षिक कमाइ प्रतिव्यक्ति १,५१७ अमेरिकी डलर पुग्यो

काठमाडौं । नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५१७ अमेरिकी डलर पुगेको छ । गत आव १,४५६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय एक वर्षमा ६१ डलरले बढेको हो । चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ६१ प्रतिशत रहने … Continue reading नेपालीको वार्षिक कमाइ प्रतिव्यक्ति १,५१७ अमेरिकी डलर पुग्यो