कुलमानले कागजी नाफा देखाउँदा प्राधिकरणको बिजोग, कर्मचारीलाई तलब दिनै समस्या
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले खोक्रो लोकप्रियताको पछाडि लागेर कागजी नाफा देखाउँदा संस्थाको हरिविजोग भएको देखिएको छ । प्राधिकरणले तयार गरेको श्वेतपत्रमा संस्था कन्तबिजोग अवस्थामा पुग्दा टाटपल्टिने स्थितिमा पुगेको र तलब बाँड्ने रकमसमेत नभएको स्थितिमा पुगेको उल्लेख गरेको छ । प्राधिकरणले चालु आवको फाल्गुन मसान्तसम्म भएको ठेक्कापट्टा अन्तर्गत भुक्तानी हुन … Continue reading कुलमानले कागजी नाफा देखाउँदा प्राधिकरणको बिजोग, कर्मचारीलाई तलब दिनै समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed