पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार: उपसमितिले बुझाएको प्रतिवेदनमा के छ ?
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब रुपैयाँ बराबरको अनियमितता र भ्रष्टाचार भएको ठहर सार्वजनिक लेखा उपसमितिले गरेको छ । स्थलगत निरीक्षण, दस्तावेजीय विश्लेषण र सरोकारवाला निकायहरूसँगको छलफलपछि तयार गरिएको प्रतिवेदनमा विमानस्थल निर्माण प्रक्रियाका हरेक चरणमा अत्यधिक आर्थिक दुरुपयोग, लापरवाही र सरकारी संयन्त्रको कमजोरी देखिएको उल्लेख छ । … Continue reading पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार: उपसमितिले बुझाएको प्रतिवेदनमा के छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed