डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई निर्देशन दिएका छन् । केन्द्रीय बैंकका गभर्नरको कार्यकाल सकिएपछि डा. भट्टले राजीनामा दिएका थिए । र, उनको राजीनामा स्वीकृत भएको भने थिएन । गभर्नरमा दुई राजीनितिक दलको सहमति जुटेको भनेर डा. भट्टले ग्रिन … Continue reading डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नरलाई अर्थमन्त्रीको निर्देशन