सरकार ढल्ने चर्चाबीच प्रधानमन्त्री ओली र देउवाबीच छलफल

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको सम्भाना नरहेको बताएकी छन् । शुक्रबार थाइल्याण्डबाट परिवारसहित फर्कने क्रममा उनले सरकार परिवर्तन विदेशमा गइ नभइ नेपालमै रहेको बेला हुने भन्दै सरकार परिवर्तनका लागि विदेश गएको भन्ने विषयमा सत्यता नभएको दाबी गरिन् । थाइल्याण्डमा राजनीतिक भेटवार्ता नभएको र युएन वर्किङ सेसनमा केन्द्रीत भएको बताइन् । कांग्रेस … Continue reading सरकार ढल्ने चर्चाबीच प्रधानमन्त्री ओली र देउवाबीच छलफल