गभर्नर नियुक्तिमा एमालेले राजनीतिक बेइमानी गरेको कांग्रेसको आशंका, गठबन्धन धरापमा
काठमाडौं । सत्तासाझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध पछिल्ला दिनमा चिसिँदो छ । सरकार सञ्चालनका क्रममा देखिएको असहमति, विश्वासको संकट र प्राथमिकता फरक परेका एजेन्डाहरूले दुई प्रमुख दलबीच दूरी बढाइरहेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो निर्णय र अडान कांग्रेसका लागि चित्तबुझ्दो नभएपछि सत्ता साझेदारीमा तिक्तता देखिन थालेको हो । यतिमात्र होइन, … Continue reading गभर्नर नियुक्तिमा एमालेले राजनीतिक बेइमानी गरेको कांग्रेसको आशंका, गठबन्धन धरापमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed