शिक्षक आन्दोलनको भित्री कथा: माग, दबाब र सम्भावना
शिक्षकहरूको जारी आन्दोलनले नेपालको शिक्षा क्षेत्रलाई गम्भीर मोडमा पुर्याएको छ । वर्षौंदेखि समाधान नभएका आफ्ना मागहरूलाई स्थापित गर्न देशभरका सरकारी विद्यालयका शिक्षकहरू एकजुट भएर आन्दोलनमा उत्रिएका छन् । यस असहज परिस्थितिको प्रत्यक्ष प्रभाव लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्यमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरुवात अनिश्चित बनेको छ भने भर्खरै सम्पन्न भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) … Continue reading शिक्षक आन्दोलनको भित्री कथा: माग, दबाब र सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed