गभर्नर सम्बन्धी विवादको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा
काठमाडौं । अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्डविरुद्ध दायर रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेसी परेकामा लगातार तेस्रो दिन हेर्न नभ्याइनेमा परेको हो । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो … Continue reading गभर्नर सम्बन्धी विवादको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed