गुणाकर भट्टलाई देउवाले भने- तपाईंलाई गभर्नर बनाउँदैछौं, राम्रो काम गर्नू, अर्थतन्त्र सुधार्नू

काठमाडौं । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भएको भागबण्डामा नेपाल राष्ट्र बैंकको १८औं गभर्नर कांग्रेस निकट व्यक्तिलाई बनाउने सहमति भइसकेको छ । बुधबार प्रधनम्नत्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यस्तो सहमति भएको थियो । गभर्नर आफ्नो भागमा परेपछि सभापति देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई बिहिबार बिहान निजी निबासमै … Continue reading गुणाकर भट्टलाई देउवाले भने- तपाईंलाई गभर्नर बनाउँदैछौं, राम्रो काम गर्नू, अर्थतन्त्र सुधार्नू