सहकारी अभियानमा संघसँगको कारोबार र सैद्धान्तिक आधारहरु

पृष्ठभूमिसहकारी ऐन २०७४ को प्रस्तावना मा नै सहकारी मूल्य मान्यता र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक, न्युन आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि वा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको … Continue reading सहकारी अभियानमा संघसँगको कारोबार र सैद्धान्तिक आधारहरु